Section 27
विभूषण स्वेच्छाले फिर्ता गर्न सक्ने
कसैले यस ऐन बमोजिम प्राप्त गरेको कुनै विभूषण स्वेच्छाले फिर्ता गर्न चाहेमा त्यस्तो विभूषणको प्रतीक समूह गृह मन्त्रालयमा बुझाउनु पर्नेछ ।